गभर्नर नियुक्ति प्रकरणले सरकार ढल्ने अवस्थामा पुग्यो : पुन

नवलपुर टुडे


पोखरा । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले सरकार ढल्ने अवस्थामा पुगेको दाबी गरेका छन् । आज (मंगलबार) पोखराका पत्रकारहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । सरकार ढलेको खण्डमा पहिलो पार्टीले नेतृत्व गर्न पाउनु पर्ने उनले बताएका छन् ।
‘सरकार ढल्यो भने पहिलो पार्टीले नेतृत्व दाबी गर्नुपर्छ । कांग्रेसलाई एमाले र माओवादी बिना पनि बहुमत पुग्छ । यदि बहुमत पुगेन भने हामी विकल्प सोच्छौँ,’ उनले भने । पुनले सरकार माओवादीका कारण नभई गभर्नर नियुक्ति प्रकरण र बिचौलियाको प्रभावका कारण ढल्ने अवस्थामा पुगेको जिकिर गरेका छन् । उनले थपे, ‘गभर्नरमा चर्चामा रहेका व्यक्ति बिचौलियाले रुचाएका होइनन् ।’

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















