कोशीको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठ)

नवलपुर टुडे


विराटनगर । कोशी प्रदेश सरकारले झापाकाे केचनादेखि सगरमाथासम्म द्रुत मार्ग निर्माण गर्ने, रेलमार्गकाे सम्भाव्यता अध्ययन गर्ने लगायतका विषय समेटेर नीति तथा कार्यक्रम ल्याएको छ ।
आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले ल्याएको नीति तथा कार्यक्रम काेशी प्रदेशमा प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभामा पढेर सुनाए ।
प्रदेश सरकारले यस पटक छोटो र गर्न सकिने कामहरूलाई प्राथमिकता दिएर नीति तथा कार्यक्रम सार्वजनिक गरेको जनाएको छ ।नीति तथा कार्यक्रममा पर्यटन वर्ष २०८२ मनाउने, एक घर एक धारा लागू गर्ने, कृषिमा यान्त्रीकरण गर्ने लगायतका विषय छन् ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















