नेपाल पत्रकार महासंघ कतारले विविध कार्यक्रम गरि १९ औ स्थापना दिवस मनाउने

रामएकवाल राम


रामएकवाल राम
दोहा :- नेपाल पत्रकार महासंघ कतार शाखाले आफ्नो १९ औं स्थापना दिवस मनाउने भएको छ ।
सन् : २००६ मा कतारमा स्थापना गरिएको महासंघले आगामी मे १६ तारिख शुक्रबारका दिन ‘नेपाली राजदुतावासको सभाहलमा’ विविध कार्यक्रमको आयोजना गर्दै स्थापना दिवस मनाउन लागेको हो ।
स्थापना दिवसको अवसरमा नेपाली राजदुतावास कतारको सहकार्यमा समाजिक सुरक्षा कोष र श्रम स्वीकृति सम्बन्धि विशेष प्रशिक्षण रहेको शाखाका अध्यक्ष दिल कुमार श्रेष्ठले जानकारी दिए।
कतारमा स्थापित सम्पूर्ण नेपाली संघ-संस्था, सामाजिक व्यक्तित्वहरुलाई विभिन्न माध्यमबाट निमन्त्रणा प्रेषित गरिएको र कुनै कारणवश प्रापकसम्म निमन्त्रणा पुग्न नसकेको भए यसै आव्हानलाई स्वीकार गरी उपस्थित भई दिन सम्वन्धित सबैमा हार्दिक अनुरोध गरिएको अध्यक्ष श्रेष्ठले बताए।

पार्टीको १५औँ महाधिवेशनबाट कांग्रेस युवामय भएको छ : महामन्त्री सङ्ग्रौला

वायु प्रदूषण बढेपछि दिल्लीमा नियन्त्रणका कडा उपाय लागू

युवालाई स्वदेशमै उद्यमशील बनाउन आठ अर्बको व्यवस्था : मुख्यमन्त्री कार्की

देउसी–भैलोबाट संकलित रकम सामाजिक कार्यमा – होस्टल व्यवसायी संघ

काग तिहार : कागेश्वरी मन्दिरमा भक्तजनको घुइँचो
अरुपनि पढ्नुहोस
सबै
युद्ध सुरु हुँदाको भन्दा इरानी सेना अझ बलियो : सैन्य प्रवक्ता

कात्तिक २४ र २५ गते उपत्यकाको फोहोर व्यवस्थापन प्रभावित हुने

जलवायु न्याय हाम्रो अधिकार हो, यही आवाजका साथ कोप-३१ मा सहभागी हुँदैछौँ: मन्त्री चौधरी

सादा पोसाकमा परिचालित प्रहरीले निगरानी बढाउँदै
















