जनताको मस्तिष्कमा सरकार छैन, ढलिसक्यो : प्रचण्ड

नवलपुर टुडे


काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको मन मतिष्कमा सरकार ढलिसकेको टिप्पणी गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा उनले सरकराको नीति तथा कार्यक्रमाथि बोल्दै जनताको मनबाट सरकार ढलिसकेको दाबी गरे ।
“प्राविधिकरूपमा त सरकार अहिले ढलेको छैन । जनताका मनमा, म अहिले देशभरि घुमेर पनि आएको छु, मुख्यतः तराई–मधेसमा । जनताको मन मस्तिष्कमा यतिबेला नैतिकरूपमा भन्ने हो भने सरकार छैन, सरकार ढलिसकेको छ,” उनले भने । प्रचण्डले सरकारको कार्यशैलीले लोकतन्त्रमाथि प्रहार गर्ने शक्ति बढेको बताए ।
“प्राविधिकरूपमा त सरकार बलियो छ । सरकारको कार्यशैलीले जन्माएको असन्तुष्टिलाई प्रतिगमनतिर प्रतिक्रियावादीले लैजाने जमर्को गरेको देख्दै छौँ,” उनले भने ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















