कबिन्द्र महर्जन रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’ सिजन २ को साईट्लेस अडिसनमा छनौट

रामएकवाल राम


काठमाडौं । सानैदेखि संगितमा जीवन अर्पन गरेका कबिन्द्र महर्जन मेरो भ्वाइस युनिभर्स’ सिजन २ को साईट्लेस अडिसन पार गर्दै अगाडिको चरणमा प्रवेश गर्न सफल भएकाे छ ।
चन्द्रागिरि नगरपालिका–१० निवासी तथा काजीमान महर्जन र बिष्णु माया महर्जनका सुपुत्र कबिन्द्र महर्जन गायन रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’ सिजन २ को साईट्लेस अडिसन सफलतापूर्वक पार गर्दै अगाडिको राउण्ड का लागि छनौट भएका छन्। नेपाल टेलिभिजनबाट शुक्रबारदेखि प्रशारण सुरु भएको सो शोको Episode 1 मा कबिन्द्रले उत्कृष्ठ प्रस्तुति दिएका थिए।
कार्यक्रमका ६ जना निर्णायकमध्ये ४ जनाले उहाँलाई अघिल्लो चरणमा प्रवेश हुन सफल भएकाे हाे । मेरो भ्वाइस युनिभर्स हरेक हप्ता बिहिबार र शुक्रबार नेपाल टेलिभिजनमा प्रशारण हुनेछ। संगीतप्रति अत्यन्त रुचि राख्ने कबिन्द्रको यो सफलता चन्द्रागिरि क्षेत्रका लागि गर्वको विषय बनेको छ। उहाँलाई आगामी चरणमा अझ उत्कृष्ट प्रदर्शन गर्न सफल रहाेस् भनेर उनका शुभ चिन्तकहरुले शुभकामना व्यक्त गरेका छन् ।

पार्टीको १५औँ महाधिवेशनबाट कांग्रेस युवामय भएको छ : महामन्त्री सङ्ग्रौला

वायु प्रदूषण बढेपछि दिल्लीमा नियन्त्रणका कडा उपाय लागू

युवालाई स्वदेशमै उद्यमशील बनाउन आठ अर्बको व्यवस्था : मुख्यमन्त्री कार्की

देउसी–भैलोबाट संकलित रकम सामाजिक कार्यमा – होस्टल व्यवसायी संघ

काग तिहार : कागेश्वरी मन्दिरमा भक्तजनको घुइँचो
अरुपनि पढ्नुहोस
सबै
युद्ध सुरु हुँदाको भन्दा इरानी सेना अझ बलियो : सैन्य प्रवक्ता

कात्तिक २४ र २५ गते उपत्यकाको फोहोर व्यवस्थापन प्रभावित हुने

जलवायु न्याय हाम्रो अधिकार हो, यही आवाजका साथ कोप-३१ मा सहभागी हुँदैछौँ: मन्त्री चौधरी

सादा पोसाकमा परिचालित प्रहरीले निगरानी बढाउँदै
















