ज्येष्ठ नागरिकलाई पाणिनीको वडाले गरायो निःशुल्क तीर्थयात्रा

रासस


अर्घाखाँची । पाणिनी गाउँपालिका–६ वडा कार्यालयले वडाका ४६ जना ज्येष्ठ नागरिकलाई तीर्थयात्रा गराएको छ।
वडाध्यक्ष कृष्णप्रसाद पौडेलका अनुसार उनीहरूलाई बागलुङ कालिका, म्याग्दीको तातोपानी कुण्ड र मुक्तिनाथको यात्रा गराइएको छ।
यात्रामा ९० वर्षीया गोमा पौडेललगायत ज्येष्ठ नागरिक सहभागी थिए। वडाले तीर्थयात्राको व्यवस्था गरेकोमा ७२ वर्षीय धाचाबहादुर रास्कोटीले आभार व्यक्त गरे।
चालु आर्थिक वर्षका लागि स्वीकृत कार्यक्रमअन्तर्गत ३ लाख रुपैयाँ खर्चेर तीर्थयात्रा गराइएको छ। यात्रामा ४६ जना ज्येष्ठ नागरिक, जनप्रतिनिधि र कर्मचारी गरी ६५ जना सहभागी थिए।

पत्रकारिता सत्य, तथ्य र जनहितको पक्षमा उभिनुपर्छ : प्रदेश प्रमुख देवकोटा

पार्टीको १५औँ महाधिवेशनबाट कांग्रेस युवामय भएको छ : महामन्त्री सङ्ग्रौला

वायु प्रदूषण बढेपछि दिल्लीमा नियन्त्रणका कडा उपाय लागू

युवालाई स्वदेशमै उद्यमशील बनाउन आठ अर्बको व्यवस्था : मुख्यमन्त्री कार्की

देउसी–भैलोबाट संकलित रकम सामाजिक कार्यमा – होस्टल व्यवसायी संघ
अरुपनि पढ्नुहोस
सबै
काग तिहार : कागेश्वरी मन्दिरमा भक्तजनको घुइँचो

युद्ध सुरु हुँदाको भन्दा इरानी सेना अझ बलियो : सैन्य प्रवक्ता

कात्तिक २४ र २५ गते उपत्यकाको फोहोर व्यवस्थापन प्रभावित हुने

जलवायु न्याय हाम्रो अधिकार हो, यही आवाजका साथ कोप-३१ मा सहभागी हुँदैछौँ: मन्त्री चौधरी
















