कर्णाली नदिमा खसेर एक युवक बेपत्ता

उमेश रोकाया


बाजुरा , बैशाख १५ । बाजुराको जगन्नाथ गाउँपालिका भुकाखोला नजिकै कर्णाली नदिमा खसेर एक युवक बेपत्ता भएका छन । बेपत्ता हुनेमा रुकुम पश्चिम आठबिस नगरपालिका वडा १३ का २७ बर्षिया नरेन्द्र परियार रहेका छन ।
कर्णाली करिडोर सडक खण्ड अन्तरगत जगन्नाथ गाउँपालिका ६ भुकाखोलामा काम गरिरहेका मजदुर परियार नदिमा खसेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
बेपत्ता भएका परियारकाको खोजीका लागि जगन्नाथ जुड्डी प्रहरी चौकीबाट प्रहरीको टोली घटना स्थल पुगेर खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















