राजनीति

सरकारको काम भएका सहमति च्यात्नु बाहेक केही छैन : प्रचण्ड

नवलपुर टुडे
२०८२ बैशाख १३ | मध्यान्ह ०४:०१ बजे

‘राजावादीहरूको स्यालहुइँया सुनिँदै छ। सरकार कानमा तेल हालेर बसेको छ। सरकारको काम भनेको चाहिँ सहमति भएका सम्झौताहरू च्यात्नु, उनीहरूलाई अपमानित गर्नु र प्रतिक्रियावादीहरूलाई राम्रो वातावरण बनाउनु रहेको छ,’ दाहालले भनेका छन्।

यस्तै दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकहरूलाई अपमानित गरेको पनि बताए । आफू कहाँ संवादका लागि आएका शिक्षक प्रतिनिधिहरूलाई ‘प्रचण्डले भनेपछि आन्दोलन गर्नुभयो, उसै कहाँ जानुस्’ भनेर भनेको उल्लेख गर्दै उनले भने, ‘मैले भनेर त शिक्षक साथीहरूले आन्दोलन सुरु गर्नुभएको थिएन । आफ्ना मागहरू अगाडि सारेर आन्दोलन सुरु गर्नुभएको थियो,’ उनले भने।

कमेन्टहरु