Opens in a new tab

माओवादी केन्द्रको संसदीय दलको बैठक सिंहदरबारमा

नवलपुर टुडे

29Shares
dida bag ad

काठमाडौं, बैशाख ११ । माओवादी केन्द्रको संसदीय दलको पूर्ण बैठक सिंहदरबारस्थित दलको कार्यालयमा बसिरहेको छ। भोलिदेखि सुरु हुन लागेको संसद्को बजेट अधिवेशनमा पार्टीको भूमिका र प्रस्तुतिको रणनीतिबारे छलफल गर्न माओवादीले आज संसदीय दलको बैठक बोलाएको हो।

संघीय निजामती सेवा विधयेक, विद्यालय शिक्षा विधेयकलगायतका महत्वपूर्ण विधेयकहरूमा संसद्‍मा पार्टीले खेल्ने भूमिकाका सम्बन्धमा बैठकमा छलफल भइरहेको माओवादी केन्द्रका एक नेताले जानकारी दिए।

अरुपनि पढ्नुहोस

सबै

मेची भन्सारको राजस्व सङ्कलन लक्ष्य नजिक

२०८३ कार्तिक १७ | मध्यान्ह ०१:०७ बजे

मुस्ताङमा दुई लाख ८५ हजार पर्यटक

२०८३ कार्तिक १७ | मध्यान्ह ०१:०७ बजे

सिन्कामारी रोटीको व्यवसायबाट राम्रो आम्दानी

२०८३ कार्तिक १७ | बिहान ११:०७ बजे