त्रिशुलीमा मोटरसाइकल खस्यो, एकजनाको मृत्यु

नवलपुर टुडे


काठमाडौं । त्रिशुली नदीमा मोटरसाइकल खस्दा एकजनाको ज्यान गएको छ। आइतबार साँझ साढे ५ बजेतिर धादिङको बेनिघाट रोराङ गाउँपालिका-७ स्थित त्रिशुली नदीमा दुई जना सवार मोटरसाइकल खसेको हो।
खोजतलासको क्रममा बा प्र ०२-०२४ प ४०५४ नम्बरको मोटरसाइकल र एकजनाको शव फेला परेको छ। मृत्यु हुनेमा सिन्धुलीको तीनपाटन गाउँपालिका–९ का २६ वर्षीय मीनबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
मोटरसाइकल सडकबाट करिब तीन सय मिटर तल खसेको थियो।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















