जनमत पार्टीका कोषाध्यक्ष पक्राउ

नवलपुर टुडे


काठमाडौं । जनमत पार्टीका केन्द्रिय कोषाध्यक्ष सुरेन्द्रनारायण यादव पक्राउ परेका छन् । उनलाई प्रहरीले सप्तरीको राजविराजबाट पक्राउ परेका हुन्। जिल्ला प्रहरी परिसर ललितपुरको पत्रको आधारमा उनलाई पक्राउ गरिएको सप्तरीका एसपी ढकेन्द्र खतिवडाले बताए ।
ललितपुर प्रहरीमा उनीबिरुद्ध ठगी र आपराधिक विश्वासघातबिरुद्धको जाहेरी दर्ता भएको छ । उनलाई अनुसन्धानका लागि ललितपुर पठाइने एसपी खतिवडाले जानकारी दिए ।
उनलाई अनुसन्धानका लागि ललितपुर पठाइने डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए । यादवले आफ्नै साथीसँग विभिन्न प्रकारको लोभ देखाइ पैसा ठगी र विश्वासघात गरेको जनाइएको छ ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















