प्रथम बुढीनन्दा कृषि पर्यटन तथा साँस्कृतिक महोत्सव सुरु

उमेश रोकाया


बाजुरा , बैशाख ५ । बाजुराको पुर्वीत्तरी क्षेत्रमा रहेको बुढीनन्दामा प्रथम बुढीनन्दा कृषि पर्यटन तथा साँस्कृतिक महोत्सव २०८२ सूरु भएको छ । कृषि जडीवुटी उद्योग पर्यटन र व्यापार, बुढीनन्दाको समृद्धिका लागि विकासको आधार भन्ने मुल नाराका साथ उक्त आजबाट सूरु भएको हो ।
मालाश्री स्टुडीयोको आयोजना तथा बुढीनन्दा नगरपालिकाको प्रर्वद्धन र हिमाली, स्वामीकार्तिक खापर र जगन्नाथ गाउँपालिकाको सहप्रर्वद्धनमा उक्त महोत्सव सूरु भएको महोत्सव मुल आयोजक समितिका कार्यक्रम संयोजक महेश कार्कीले बताएका छन् ।
महोत्सवको एक औपचारिक कार्यक्रमका विच पर्वत जिल्लाका प्रतिनिधि सभा सदस्य, नेपाल सरकारका कानून न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले गरेका छन् ।

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त


अरुपनि पढ्नुहोस
सबै
तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने
















