माओवादी जागरण अभियान नवलपुरको गैँडाकोट पुग्यो

नवलपुर टुडे


गैँडाकोट । नेकपा (माओवादी केन्द्र) को तराई-मधेस जागरण अभियान नवलपुर पुगेको छ। सोमबार (आज) अपराह्न अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरू नवलपुरको गैँडाकोट पुगेका छन्।
नेताहरूलाई त्यहाँ भव्य स्वागत भएको दाहालको सचिवालयले जनाएको छ। पूर्व-पश्चिम हुलाकी लोकमार्ग केन्द्रीत उक्त अभियानअन्तर्गत गैँडाकोटमा नेताहरू आज र भोलि रहनेछन्।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















