दुर्गा प्रसाईं फरार

नवलपुर टुडे


काठमाडौं । दुर्गा प्रसार्र्ईं सम्पर्कविहीन भएका छन् । पक्राउ गर्न हिँडेको प्रहरी टोलीले उनको भक्तपुरको घरमा खोजी गर्दा उनी भेटिएका छैनन् ।
प्रसाईंलाई पक्राउ गर्न उपत्यका प्रहरी कार्यालयको टोली र जिल्ला प्रहरी परिसर काठमाडौंको टोली खटिएको छ । तर, उनी सम्पर्कविहीन भएका छन् । प्रहरी अधिकारीका अनुसार उनको खोजी तीब्र पारिएको छ ।
प्रसाईंको नेतृत्वमा प्रदर्शनमा उत्रिएको प्रदर्शनकारीले तीनकुनेमा अराजकता मच्चाएका छन् । प्रहरीले अवस्थालाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो । जसमा परेर कीर्तिपुरका सविन महर्जनको मृत्यु भएको हो ।
त्यस्तै प्रदर्शनकारीले एक घरमा लगाएको आगोमा परेर पत्रकार सुरेश रजकको ज्यान गएको छ ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















