अर्थ

अर्थ समितिको बैठक आज बस्दै

नवलपुर टुडे
२०८१ चैत्र १५ | बिहान ०९:१२ बजे

काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत अर्थ समितिको बैठक आज बस्दै छ । बैठक बिहान १० बजेबाट सिंहदरबारमा सुरु हुनेछ । 

बैठकमा  भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको प्रतिवेदन उपर छलफल हुनेछ । समितिको आगामी कार्ययोजना सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ । 

 

कमेन्टहरु