बडिमालिकामा रुखबाट लडेर एक बालिक घाइते

उमेश रोकाया


बाजुरा , चैत ११ । बडीमालिका नगरपालिकामा रुखबाट लडेर एक बालक गम्भीर घाइते भएका छन् । घाइते हुनेमा सोही नगरपालिका–८ रापकका अन्दाजी ६ वर्षीय आयान थापा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक तथा सूचना अधिकारी देवबहादुर चौधरीले जानकारी दिएका छन् ।
उनले दिएको जानकारी अनुसार सोमबार विहान ८ः३० बजे घर नजिकैको पैयाँको रुखमा चढेर खेल्दै गरेको अवस्थामा उक्त रुखबाट खसेर बालक घाइते भएको बताए । उपचारका लागि जिल्ला अस्पताल बाजुरा ल्याएको भएपनि गम्भीर चोट लागेकाले सेती प्रादेशिक अस्पतालमा थप उपचारका लागि रिफर गरिएको प्रहरी निरिक्षक चौधरीले बताएका छन् ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















