बाजुरामा दुई दिनकी सुत्केरी एसईई परिक्षा दिदैँ

उमेश रोकाया


बाजुरा , चैत ०७ । बिहीवार अर्थात आज सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा बाजुराबाट एक सुत्केरी समेत सहभागी भएकी छन् । जिल्लाको जगन्नाथ गाउँपालिका वडा नम्बर २ की दुई दिनकी सुत्केरी अम्रावती ल्वार एसईई परीक्षामा सहभागी भएकी हुन् ।
अन्दाजी २० बर्षीय सुत्केरी ल्वार वडा नम्बर १ मा रहेको सरस्वती माध्यमिक विद्यालय ढाडाकोटबाट नियमित विद्यार्थी हुन् । दुई दिनकी सुत्केरी ल्वार पालिकाको कैलाश माध्यमिक विद्यालयको परीक्षा केन्द्र महतीबाट एसईई परीक्षा दिन रहेकी शिक्षा विकास तथा समन्वय इकाई प्रमुख टिकाराम जोशीले बताएका छन् । उनका अनुसार उनलाई घरबाट गाडीमा ल्याएर अर्को कुनै व्यवस्था नभएकाले सहज रुपमा उनी आफैं एसईई परीक्षा दिई रहेकी छन् ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















