भारतीय नम्बर प्लेटको गाडी मकवानपुरमा दुर्घटना

नवलपुर टुडे


काठमाडौं, चैत ४ । काठमाडौंबाट हेटौडा जाँदै गरेको भारतीय नम्बर प्लेटको गाडी इन्द्रसरोवरमा दुर्घटना भएको छ । आज (सोमबार) काठमाडौंबाट हेटौडा जाँदै गरे भारतीय ननम्बर प्लेट युपी ७० एनटी ६९१७ नम्बरको गाडी मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-३ धाराखोल्छास्थित दक्षिणकाली सडक खण्डमा दुर्घटना भएको हो ।
दुर्घटनामा चार जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए। गाडी भित्तामा ठोक्किएपछि गाडी सडकमै पल्टिएको थियो। गाडिमा १७ जना सवार रहेको र त्यसमध्ये ४ जना घाइते भएको डिएसपी अर्यालले जानकारी दिए।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















