पवर्तबाट १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप एक जना पक्राउ

नवलपुर टुडे


पवर्त । बलात्कारमा संलग्न आरोपमा प्रहरीले पवर्तको कुश्मा नगरपालिका–३ स्थित दुर्लुङ काफलचौरबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २५ वर्षीय अजय विक छन् ।
उनले १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप छ । बालिकाको परिवारले दिएको जाहेरीको आधारमा उनलाई पक्राउ गरेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















