रवि लामिछानेको रुपन्देही अदालतमा अर्को तारिख वैशाख २३ मा

नवलपुर टुडे


रुपन्देही, फागुन २६ । रुपन्देही जिल्ला अदालतले रास्वपा सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई अर्को तारिख आगामी वैशाख २३ लाई दिएको छ । उनको सचिवालयले बैशाख २३ गतेका लागि अर्को तारेखको मिति तय भएको जानकारी दिएको हो ।
बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा उनीविरुद्धको जिल्ला अदालतमा पहिलोपटक बुझ्न सोमबार उनी यहाँ आएका थिए । अदालतका श्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले सोमबार रवि लामिछानेको तारिख परेको र सोही तारिख बुझ्न अदालतमा आज उपस्थित भएको जानकारी दिएका छन् ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















