रौतहटबाट प्रहरीको नाममा किसानसित रकम ठगी गर्ने पक्राउ

नवलपुर टुडे


रौतहट। प्रहरीको नाममा किसानसित रकम ठगी गर्ने एक जना रौतहटबाट पक्राउ परेका छन्।
पक्राउ पर्नेमा गरुडा नगरपालिका–८ बिर्ता चौक बस्ने ४४ वर्षीय शेख सदरे आलम छन्। जिल्ला प्रहरी कार्यालयबाट खटिएको घुमुवा प्रहरी हुँ भन्दै किसानहरुको मलखाद रोकी पैसा मांग्ने गरेको आरोपमा उनलाई पक्राउ गरिएको रौतहटका प्रहरी प्रबक्ता डिएसपी दिपक कुमार रायले जानकारी दिए।
आलमको बारेमा थप अनुसन्धान भइरहेको उनले बताए।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















