चन्द्रगढी विमानस्थलबाट बहुमूल्य बुद्ध चित्तको दानासहित एक पुरुष पक्राउ

नवलपुर टुडे


झापा। बहुमूल्य बुद्ध चित्तको दानासहित एक व्यक्ति चन्द्रगढी विमानस्थलमा पक्राउ परेका छन् ।
बिहीबार दिउँसो ३ बजे चन्द्रगढी विमानस्थलमा बुद्ध एयरमा काठमाडौं जानको लागि चेकजाँच गर्ने क्रममा काभ्रे तिमल गाउँपालिका –६ बस्ने ५५ वर्षीय सानुबाबु तामाङलाई बुद्ध चित्तको दाना करिब ६ केजी (११० वटा उनेको माला र ३ वटा हातमा लगाउने माला) र करिब १५.८२० केजी बुद्ध चित्तको खुल्ला दानासहित पक्राउ गरिएको हो ।
उनको साथबाट नेपाली रुपैयाँ, भारतीय रुपैयाँ, अमेरिकी डलर, भुटानको रकम र चीनको रकम बरामद भएको छ । उनलाई पक्राउ गरी डिभिजन वन कार्यालयको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















