जिल्ला स्तरीय १५ औं राष्ट्रपति रनिङ शिल्डको उपाधि बडीमालिका

उमेश रोकाया


बाजुरा , फागुन १५ । बाजुरा जिल्ला स्तरीय १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताको उपाधि बडीमालिका नगरपालिकाले जितेकाे छ । बडीमालिकाले प्रतियोगितामा सहभागि जिल्लाका अन्य ८ वटा पालिकालाई पछाडि पार्दै यस वर्षको रनिङ शिल्डको उपाधि जित्न सफल भएको हो । बडीमालिकाले १८ स्वर्ण, १५ रजत र १३ कास्य गरि जम्मा ४८ पदक ल्याएर प्रतियाेगिता जित्न सफल भएकाे हाे।
प्रतियोगितामा बुढीनन्दा नगरपालिका द्वितीय भएकाे छ । बुढीनन्दाले १८ स्वर्ण, ७ रजत र १० कास्य गरि ३५ पदक हात पारेकाे छ । त्यस्तै ११ स्वर्ण, १७ रजत र १३ कास्य सहित बुढीगंगा नगरपालिका तृतीय भएको छ । प्रतियोगीतामा ७ स्वर्ण, ११ रजत र २४ कास्य सहित खप्तड छेडेदह गाउँपालिका सान्त्वना भएको छ ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















