इन्डोनेसियामा शक्तिशाली भूकम्प

एजेन्सी


काठमाडौं । इन्डोनेसियाको भूगर्भीय सर्वेक्षण विभागले बुधबार बिहान सुलावेसी प्रान्तमा भूकम्पको धक्का महसुस गरिएको जनाएको छ । भूकम्पको तीव्रता ६.१ रेक्टर स्केलको थियो ।
भूकम्पको केन्द्रबिन्दु जमिनबाट १० किलोमिटरमुनि रहेको विभागले जनाएको छ । भूकम्पबाट कुनै क्षतिको समाचार नआएको र सुनामीको चेतावनी पनि जारी नगरिएको बताइएको छ । यसअघि सन् २०२१ मा पनि सुलावेसी प्रान्तमा ६.२ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यो भूकम्पमा १०० भन्दा बढी मानिसको मृत्यु भएको थियो भने हजारौं घरबारविहीन भएका थिए ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















