ललितपुरको यी स्थानमा आज काटिँदैछ बिजुली

रासस
29


काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ललितपुरका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले एक सूचना प्रकाशित गरी बिजुलीको खम्बा परिवर्तन गर्ने प्रयोजनका लागि आज बिहान ९ः३० देखि अपराह्न ४ बजेसम्म बिजुली कटौती हुने जनाएको हो ।
प्राधिकरणका अनुसार, पुल्चोक वितरण केन्द्रको पुलचोक फिडरअन्तर्गत पर्ने इटी, महापाल, पाटन दरबार, बंगलामुखी, शंखमूल, पाटनढोका, मंगलबजार, छवाल क्षेत्रमा बिजुली कटौती हुनेछ ।
तोकिएको कार्य समयअगावै काम सम्पन्न भए निर्धारित समयभन्दा पहिल्यै बिजुली आउनेसमेत सूचनामा उल्लेख छ ।

सामाजिक सुरक्षा प्रणालीको सुदृढीकरणमा नेपालको जोड
२०८३ कार्तिक २८ | बिहान १०:०७ बजे

२०८३ कार्तिक २८ | बिहान ०९:०७ बजे

सौर्य तारबार र ट्याक्टर परिचालन गर्न स्थानीयको माग
२०८३ कार्तिक २८ | बिहान ०८:०७ बजे

हरितगृह ग्यास उत्सर्जन कटौती गर्नुपर्नेमा महासचिव गुटेरेसको जोड
२०८३ कार्तिक २८ | बिहान ०८:०७ बजे

जलवायु कूटनीतिमा नेपालको तयारी थप सुदृढ बनाउनुपर्छ : परराष्ट्रमन्त्री खनाल
२०८३ कार्तिक २८ | बिहान ०८:०७ बजे
अरुपनि पढ्नुहोस
सबै
२०८३ कार्तिक २८ | बिहान ०८:०७ बजे

अमेरिकामा सेप्टेम्बर ११ पछि दोस्रो पटक देशभरका उडान रोकिए
२०८३ कार्तिक २८ | बिहान ०६:०७ बजे

वाग्मतीसहित यी प्रदेशमा हुनेछ वर्षा
२०८३ कार्तिक २८ | बिहान ०६:०७ बजे

भारतमा लोकतन्त्र सम्मेलन : मोदीलाई प्रश्न गर्ने नर्वेली पत्रकारसहित ११५ विदेशीले पाएनन् प्रवेश
२०८३ कार्तिक २८ | बिहान ०६:०७ बजे
















