माओवादी सांसद मोदीले मागे लेखा समिति सभापति ऋषिकेश पोखरेलको राजीनामा

नवलपुर टुडे


काठमाडौं । नेकपा माओवादीका सांसद अमनलाल मोदीले सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलको राजीनामा मागेका छन् । साेमबार सार्वजनिक लेखा समितिकाे बैठकमा बाेल्दै सांसद माेदीले स्ताे माग गरेका हुन् ।
सांसद अमनलाल मोदीले सहकारी ठगीमा समिति सभापतिमाथि प्रश्न उठेको भन्दै मार्गप्रशस्त गर्न आग्रह गरेका हुन् ।
‘‘सहकारीको कुरामा तपाईंको परिवारसँग जोडिएको छ । तपाईं माथि प्रश्न उठेको छ,’’ उनले भने, ‘‘समितिकै सभापतिमाथि प्रश्न उठेपछि केही न के केही बोल्नुपर्छ, जवाफ दिनुपर्छ ।’’
सार्वजनिक लेखा समिति चेक एण्ड ब्यालेन्समा चल्नुपर्ने उनको माग छ । ‘‘सरकारको छाया लेखा समिति त होइन ? भन्ने प्रश्न उठेको छ,’’ उनले थपे, ”तपाईंको परिवार, तपाईंमाथि प्रश्न उठेको छ ।मार्ग प्रशस्त गरेको नै राम्रो हो ।’’

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ–पार्वतीकुण्ड

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

‘अशक्तको घरमा प्रजिअ’ : बैतडीमा घरदैलोमै पुगेर नागरिकता वितरण

कपिलवस्तुको कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

आज देशका केही स्थानमा वर्षाको सम्भावना
अरुपनि पढ्नुहोस
सबै
नवलपरासीमा तीन वटा मोटरसाइकल ठोक्किदा १ जनाको मृत्यु, ४ जना घाइते

राजनीतिसँगै सामूहिक सयपत्री फूलखेती

तिहार पर्व आजदेखि सुरु, मिथिलामा धनतेरस

क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी
















