Opens in a new tab

कपिलवस्तु पुगेर सूर्य थापाले भेटे नेत्रविक्रम चन्द ‘विप्लव’

नवलपुर टुडे

29Shares
dida bag ad

कपिलवस्तु  । सत्तारूढ दल नेकपा एमालेका नेता सूर्य थापाले नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लाई कपिलवस्तु पुगेर भेटेका छन् ।थापा बिहीबार साँझ कपिलवस्तुस्थित नेकपाको मुख्यालय पुगेका हुन् । त्यहाँ उनले महासचिव चन्दसहित नेताहरूलाई भेटेका छन् ।

उनीहरूबीच के विषयमा कुराकानी भयो भन्नेबारे भने खुलेको छैन । नेकपा प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले समसामयिक विषयमा कुराकानी भएको बताएका छन् ।

अरुपनि पढ्नुहोस

सबै

राजनीतिसँगै सामूहिक सयपत्री फूलखेती

२०८३ कार्तिक २० | बिहान ०६:०७ बजे

तिहार पर्व आजदेखि सुरु, मिथिलामा धनतेरस

२०८३ कार्तिक २० | बिहान ०६:०७ बजे

क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी

२०८३ कार्तिक २० | बिहान ०६:०७ बजे