अरिङ्गालको टोकाइबाट गम्भीर घाइते एक जना मृत्यु

उमेश रोकाया


बाजुरा, कार्तिक ०५। बाजुरामा अरिङ्गालको टोकाइबाट गम्भीर घाइते एकजना वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा बडिमालिका नगरपालिका वडा नम्बर ५ मनाका ६० बर्षिय डम्म साउँद रहेका छन् ।
असोज २५ गते घर बाट करिब आधा घण्टाको दुरिमा पर्ने पान्लोटे भन्ने ठाउँमा रहेको भैंसी गोठ(छानो) नजिकै अरिङ्गालले बनाएको घर भत्काउन खोज्दा टोकेर गम्भीर घाइते भएका साउँदको भारतको महारास्ट्र स्थित मुम्बई सेन्टरको नायर हस्पिटलमा उपचारको क्रममा मृत्यू भएको स्थानिय नरेन्द्र थापाले मुम्बई बाट जानकारी दिनुभयो ।
अरिङ्गालको घर भत्काउन साउँद संगै गएका अर्का स्थानिय बडिमालिका नगरपालिका ५ मनाकै ६५ बर्षिया अंगे बडुवालको भने यसअघिनै घटना स्थलमै मृत्यु भइसकेको छ।

तिहार पर्व आजदेखि सुरु, मिथिलामा धनतेरस

क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी


तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

जिल्ला अस्पताललाई भवन हस्तान्तरण, तिहारपछि सेवा शुभारम्भ
अरुपनि पढ्नुहोस
सबै
आजको विदेशी मुद्राको विनिमय दर

गोली हान्न लगाएर उपचारको प्रचारबाजी गर्न लाज लाग्दैन ? भन्दै युवा नेता दुबेको कडा टिप्पणी

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा
















