एलएस न्यूरो अस्पतालमा कार्यरत डाक्टर अन्सारी ठगी मुद्दामा पक्राउ

नवलपुर टुडे


उमेश दुबे
पर्सा, भदौ ५ । बाराको परवानिपुर गाउपालिका वडा नम्बर ५ स्थित संचालनमा रहेको एलएस न्यूरो अस्पतालमा कार्यरत एक जना चिकित्सकलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पर्सा प्रहरीले ठगी मुद्दा दर्ता रहेको आरोपमा एलएस न्यूरो अस्पतालमा कार्यरत चिकित्सकलाई पक्राउ गरेको हो ।
प्रहरीको टोलीले बुधवार विहान न्यूरो अस्पतालमा कार्यरत मेडिकल अफिसर अमिर हुसेन अन्सारीलाई अस्पताल अगाडिबाट पक्राउ गरेको प्रत्यक्षदर्शीले बताएका थिए । आपराधिक विश्वासघातको मुद्दा दर्ता रहेकोले चिकित्सक अन्सारीलाई पक्राउ गरिएको प्रहरी प्रहरीले जनाएको छ ।
अन्सारीलाइ छुटाउन विभिन्न किसिमको शक्ति परिचालन भएपनी पक्राउ परेका अन्सारीलाई प्रहरी हिरासतमै राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तिहार पर्व आजदेखि सुरु, मिथिलामा धनतेरस

क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी


तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

जिल्ला अस्पताललाई भवन हस्तान्तरण, तिहारपछि सेवा शुभारम्भ
अरुपनि पढ्नुहोस
सबै
आजको विदेशी मुद्राको विनिमय दर

गोली हान्न लगाएर उपचारको प्रचारबाजी गर्न लाज लाग्दैन ? भन्दै युवा नेता दुबेको कडा टिप्पणी

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा
















