कीर्तिपुरबाट ब्राउन सुगरसहित २ युवक पक्राउ

नवलपुर टुडे


काठमाडौं । ब्राउन सुगरसहित कीर्तिपुरबाट २ युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा इलामको फाकफोकथुम गाउँपालिका–५ का २१ वर्षीय राजकुमार सुनुवार र सोही ठाउँका २१ वर्षीय मनिराज मुखिया छन् ।
उनीहरूलाई प्रहरी वृत्त कीर्तिपुरको टोलीले पक्राउ गरेको हो । ब्राउन सुगर कारोबार भइरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूबाट ३४.४० ग्राम लागुऔषध ब्राउन सुगर बरामद गरेको छ ।
पक्राउ परेकाहरू विरुद्ध लागुऔषध विरुद्धको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ–पार्वतीकुण्ड

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

‘अशक्तको घरमा प्रजिअ’ : बैतडीमा घरदैलोमै पुगेर नागरिकता वितरण

कपिलवस्तुको कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

आज देशका केही स्थानमा वर्षाको सम्भावना
अरुपनि पढ्नुहोस
सबै
नवलपरासीमा तीन वटा मोटरसाइकल ठोक्किदा १ जनाको मृत्यु, ४ जना घाइते

राजनीतिसँगै सामूहिक सयपत्री फूलखेती

तिहार पर्व आजदेखि सुरु, मिथिलामा धनतेरस

क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी
















