ठमेलबाट नाबालिकालाई वेश्यावृत्तिमा लगाइएको भन्दै सञ्चालक पक्राउ, नाबालिकाको उद्धार

नवलपुर टुडे


काठमाडौं । ठमेलस्थित एक स्पा सेन्टरमा नाबालिकालाई वेश्यावृत्तिमा लगाइएको भन्दै सञ्चालक पक्राउ परेका छन् । ए वान स्पा सेन्टरका सञ्चालक रेशम गुरुङ र मखमली माया स्याङ्तानलाई नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले जनाएको छ ।
प्रहरीका अनुसार गोरखाका ४२ वर्षीय गुरुङले ग्रामिण क्षेत्रका नाबालिकलाई टिकटकमार्फत सम्पर्क गरी ब्युटी पार्लरमा काम लगाइदिने भन्दै काठमाडौं बोलाउने गरेका थिए । गुरुङले टोखास्थित आफुले सन्चालन गरेको सनफ्लावर स्पा सेन्टरमा ती नाबालिकालाई मासिक १० हजार रुपैयाँ पारिश्रमिक दिने भनी राखेको र आफूले पटकपटक जबर्जस्ती करणी गरेको दाबी गरेको छ ।

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ–पार्वतीकुण्ड

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

‘अशक्तको घरमा प्रजिअ’ : बैतडीमा घरदैलोमै पुगेर नागरिकता वितरण

कपिलवस्तुको कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

आज देशका केही स्थानमा वर्षाको सम्भावना
अरुपनि पढ्नुहोस
सबै
नवलपरासीमा तीन वटा मोटरसाइकल ठोक्किदा १ जनाको मृत्यु, ४ जना घाइते

राजनीतिसँगै सामूहिक सयपत्री फूलखेती

तिहार पर्व आजदेखि सुरु, मिथिलामा धनतेरस

क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी
















