Opens in a new tab

पाल्पामा भरुवा बन्दुकसहित एकजना पक्राउ

असिम कामु

29Shares
dida bag ad

पाल्पा, असार ५ । पाल्पामा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रैनादेवी छहरा गाउँपालिका–१ सिद्धेश्वरका ३६ वर्षीय ईश्वर कुमाल रहेका छन् ।

कुमाललाई एकनाले भरुवा बन्दुकसहित बुधबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ । घर नजिकैको जङ्गलमा सिकार खेल्ने क्रममा बन्दुक पड्काउँदा बन्दुकको छर्रा लागेर सोही स्थानका ३४ वर्षीय टोपबहादुर कुमाल घाइते भएपछि प्रहरीले अनुसन्धान थालेको थियो ।

अनुसन्धानका क्रममा ईश्वर कुमालको घरबाट एकनाले भरुवा बन्दुक फेला पारेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अरुपनि पढ्नुहोस

सबै

राजनीतिसँगै सामूहिक सयपत्री फूलखेती

२०८३ कार्तिक २० | बिहान ०६:०७ बजे

तिहार पर्व आजदेखि सुरु, मिथिलामा धनतेरस

२०८३ कार्तिक २० | बिहान ०६:०७ बजे

क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी

२०८३ कार्तिक २० | बिहान ०६:०७ बजे