इलाममा बुबाको हत्या गरी फरार छोरा पक्राउ

नवलपुर टुडे


इलाम, जेठ १९ । इलाममा बुबाको हत्या गरी फरार रहेका छोरा पक्राउ परेका छन्। इलामको माई नगरपालिका–१० ढोडेनीका ६६ वर्षीय दिलबहादुर राईको हत्या गरी फरार रहेका उनका छोरा ३५ वर्षीय रामबहादुर राई शुक्रबार पक्राउ परेका हुन्।
रामबहादुरलाई माई नगरपालिका–१० ढोडेनी जंगलमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक प्रकाश जवेगुले जानकारी दिए।
‘उनीमाथि थप अनुसन्धान सुरु गरेका छौँ,’ डिएसपी जवेगुले भने।
घरायसी विवादमा रामबहादुरले बुबा दिलबहादुरलाई चिर्पटले हिर्काएर गम्भीर घाइते बनाएका थिए। उपचारका लागि झापाको विर्तामोड अस्पताल लैजाँदा बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ–पार्वतीकुण्ड

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

‘अशक्तको घरमा प्रजिअ’ : बैतडीमा घरदैलोमै पुगेर नागरिकता वितरण

कपिलवस्तुको कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

आज देशका केही स्थानमा वर्षाको सम्भावना
अरुपनि पढ्नुहोस
सबै
नवलपरासीमा तीन वटा मोटरसाइकल ठोक्किदा १ जनाको मृत्यु, ४ जना घाइते

राजनीतिसँगै सामूहिक सयपत्री फूलखेती

तिहार पर्व आजदेखि सुरु, मिथिलामा धनतेरस

क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी
















