सिरोहियालाई उपचारका लागि काठमाडौं लैजाने तयारी

नवलपुर टुडे


जनकपुरधाम, जेठ १५ । नागरिकता किर्ते प्रकरणमा एक सातादेखि धनुषा प्रहरीको हिरासतमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई काठमाडौं लैजाने तयारी गरिएको छ ।
हिरासतमा रहँदा स्वास्थ्यमा समस्या देखिएपछि अध्यक्ष सिरोहियालाई उपचारका लागि जनकपुरको काब्या अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्यमा सुधार नआएपछि उनलाई एयर लिफ्ट गरेर काठमाडौँ ल्याउने तयारी गरिएको उनका कानुनी सल्लाहकार किशोर पौडेलले बताए ।
सिरोहियालाई काठमाडौँ लैजानका लागि आवश्यक पत्र तयारी भइरहेको र केही समयमा काठमाडौँ लगिनेने जनाएको छ ।

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ–पार्वतीकुण्ड

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

‘अशक्तको घरमा प्रजिअ’ : बैतडीमा घरदैलोमै पुगेर नागरिकता वितरण

कपिलवस्तुको कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

आज देशका केही स्थानमा वर्षाको सम्भावना
अरुपनि पढ्नुहोस
सबै
नवलपरासीमा तीन वटा मोटरसाइकल ठोक्किदा १ जनाको मृत्यु, ४ जना घाइते

राजनीतिसँगै सामूहिक सयपत्री फूलखेती

तिहार पर्व आजदेखि सुरु, मिथिलामा धनतेरस

क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी
















