अर्थ

नेपालले विश्व बैंकबाट १३ अर्ब ३३ करोड ऋण लिने मन्त्रिपरिषद् निर्णय

नवलपुर टुडे
२०८१ बैशाख २१ | मध्यान्ह ०६:०१ बजे

काठमाडौं । नेपाल सरकारले विश्व बैंकबाट १३ अर्ब ३३ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण लिने भएको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विश्व बैंकबाट उपलब्ध हुने १ सय मिलियन डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको हो ।

विश्व बैंक नेपालको सबैभन्दा ठूलो विकास साझेदारमध्ये एक हो ।

कमेन्टहरु