ललितपुरको ढोलाहिटीमा होली खेल्ने क्रममा ग्याङ फाइट, दुईजनाको मृत्यु

नवलपुर टुडे


ललितपुर, चैत १२ । ललितपुरको ढोलाहिटीमा ग्याङ फाइट हुँदा दुईजनाको ज्यान गएको छ ।
गएराति ९ बजे होली खेल्ने क्रममा विवाद भइ दुई समूहबीच ग्याङ फाइट हुँदा दुईजनाको ज्यान गएको हो ।
मृत्यु हुनेमा २८ वर्षका रेवाज राई र ३० वर्षका प्रजन राई रहेको प्रहरीले जनाएको छ । शव पाटन र सुमेरु अस्पतालमा राखिएको छ ।
घटनामा संलग्न भएको आशंकामा प्रहरीले सात जनालाई नियन्त्रणमा लिएको छ ।

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ–पार्वतीकुण्ड

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

‘अशक्तको घरमा प्रजिअ’ : बैतडीमा घरदैलोमै पुगेर नागरिकता वितरण

कपिलवस्तुको कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

आज देशका केही स्थानमा वर्षाको सम्भावना
अरुपनि पढ्नुहोस
सबै
नवलपरासीमा तीन वटा मोटरसाइकल ठोक्किदा १ जनाको मृत्यु, ४ जना घाइते

राजनीतिसँगै सामूहिक सयपत्री फूलखेती

तिहार पर्व आजदेखि सुरु, मिथिलामा धनतेरस

क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी
















