कपिलवस्तुको लक्ष्मणघाटमा हुने सात दिवसीय राम कथाको सम्पुर्ण तयारी

नवलपुर टुडे


कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका- ८ लक्ष्मणघाटमा राम कथा हुने भएको छ । राम कथाको सम्पुर्ण तयारी पुरा भएको आयोजक बासुदेव जम्मरकट्टेलले जानकारी दिनुभयो ।
रामकथाको उदघाटन आज लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीद्धारा हुने छ । रामकथामा संकलन हुने दानबाट लक्ष्मण घाटमा अवधी कला संस्कृती संरक्षणका लागि धर्मशाला र अवधी संग्राहलय निर्माण गर्ने उदेश्यले रामकथा आयोजना गरिएको हाे ।

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ–पार्वतीकुण्ड

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

‘अशक्तको घरमा प्रजिअ’ : बैतडीमा घरदैलोमै पुगेर नागरिकता वितरण

कपिलवस्तुको कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

आज देशका केही स्थानमा वर्षाको सम्भावना
अरुपनि पढ्नुहोस
सबै
नवलपरासीमा तीन वटा मोटरसाइकल ठोक्किदा १ जनाको मृत्यु, ४ जना घाइते

राजनीतिसँगै सामूहिक सयपत्री फूलखेती

तिहार पर्व आजदेखि सुरु, मिथिलामा धनतेरस

क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी
















