भारतको अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा : पशुपतिमा दीप प्रज्वलन

नवलपुर टुडे


काठमाडौँ । अयोध्यामा राम मन्दिरको स्थापना र रामललाको प्रतिमालाई प्राणप्रतिष्ठा गरेको अवसरमा पशुपतिनाथ मन्दिरमा दीप प्रज्वलन गरिएको छ । सोमबार भारतको अयोध्यामा राम मन्दिरको प्राणप्रतिष्ठा गरिएको हो । सो अवसरमा पशुपतिमा विश्व हिन्दु परिषद् नेपालले दीप प्रज्वलन गरेको छ ।

यस्तै सो अवसरमा गरिएको शंखनाद प्रतियोगितामा श्याममणि खनाल प्रथम भएका थिए । कार्यक्रममा हिन्दु प्राचार्यहरुले भारतसम्म राजनीतिक लडाइँ भएपनि सनातन धर्मले गर्दा नेपाल र भारत एक भएको बताए ।

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ–पार्वतीकुण्ड

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

‘अशक्तको घरमा प्रजिअ’ : बैतडीमा घरदैलोमै पुगेर नागरिकता वितरण

कपिलवस्तुको कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

आज देशका केही स्थानमा वर्षाको सम्भावना
अरुपनि पढ्नुहोस
सबै
नवलपरासीमा तीन वटा मोटरसाइकल ठोक्किदा १ जनाको मृत्यु, ४ जना घाइते

राजनीतिसँगै सामूहिक सयपत्री फूलखेती

तिहार पर्व आजदेखि सुरु, मिथिलामा धनतेरस

क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी

















