राजनीति

मन्त्रिपरिषद् बैठक जारी

नवलपुर टुडे
२०८० पुस २४ | मध्यान्ह ०४:०९ बजे

काठमाडौँ । मन्त्रिपरिषद् बैठक बसिरहेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेर अघि मन्त्रिपरिषद्को नियमित बैठक सुरु भएको हो ।

कमेन्टहरु