भूकम्पमा परी टर्कीका गोलकिपरको मृत्यु

नवलपुर टुडे


काठमाडौ, माघ २५ ।टर्कीमा सोमबार गएको भूकम्पमा परी गोलकिपर अहमेत एयुप तुर्कासलानको मृत्यु भएको छ।
टर्कीको दोस्रो डिभिजन क्लब येनी मटाल्यास्पोरले गोलकिपर तुर्कासलानको मृत्यु भएको पुष्टि गरेको छ। २८ वर्षको गोलकिपर सोमबार हराइरहेको बताइएको थियो । मंगलबार उनको मृत्यु भएको पुष्टि भएपछि क्लबले आफ्नो गोलकिपरलाई श्रद्धांजलि अर्पण गरेको छ।
‘हाम्रा गोलकिपर अहमेट इयुप तुर्कासलानले भूकम्पमा परी ज्यान गुमाएका छन्। उनको चिरशान्तिको कामना’, क्लबले ट्वीट गर्दै भनेको छ, ‘हामी तपाईंलाई कहिल्यै बिर्सने छैनौं । एजेन्सी

तिहार पर्व आजदेखि सुरु, मिथिलामा धनतेरस

क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी


तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

जिल्ला अस्पताललाई भवन हस्तान्तरण, तिहारपछि सेवा शुभारम्भ
अरुपनि पढ्नुहोस
सबै
आजको विदेशी मुद्राको विनिमय दर

गोली हान्न लगाएर उपचारको प्रचारबाजी गर्न लाज लाग्दैन ? भन्दै युवा नेता दुबेको कडा टिप्पणी

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा
















