भन्सार छलेर ल्याइएका १२ थान मोबाइलसहित भारतीय नागरिक पक्राउ

नवलपुर टुडे

सारांश
काठमाडौ । काठमाडौमा भन्सार छलेर ल्याइएका १२ थान मोबाइलसहित भारतीय नागरिक पक्राउ परेका छन । पक्राउ पर्नेमा भारतको पन्जाब, जालन्धर नगरसैदागेट घर भएका ३५ वर्षीय सन्दीप अहुजालाई रहेको प्रहरीले जनाएको छ ।
उनलाई अवैध मोबाइलसहित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गौशालास्थित होटल कल्चर इनबाट शुक्रबार दिउँसो पक्राउ गरेको हो।
उनको साथबाट प्रहरीले आइफोन एक्सआर १ थान, भिभो १ थान, ओप्पो ७ थान, सामसुङ २ थान र इन्फिनिक्स १ थान गरी १२ थान मोबाइल बरामद गरेको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता कृष्ण कोइरालाले जानकारी दिए।

कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा

बाढीपहिरोका कारण गलकोटमा कति घरमा भयो क्षति ?

काम नगर्ने ६ निर्माण कम्पनी कालोसूचीमा, ३ वर्षसम्म खरिद प्रक्रियामा रोक

आज देशका यी भूभागमा वर्षाको सम्भावना

आजदेखि कांग्रेसको १५औँ महाधिवेशन, सवारीसाधनलाई विभिन्न स्थानमा पार्किङको व्यवस्था
अरुपनि पढ्नुहोस
सबै
नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

दाङमा थारु परिकारलाई ‘बजारीकरण’ गरिँदै

बाढी–पहिरोपछि म्याग्दीको पुनरुत्थान, सरकारी संयन्त्रसँगै स्थानीयवासीको हातेमालो

भोटेकोशी बाढी प्रभावितका लागि फिदिम नगरपालिकाद्वारा साढे ४७ लाख सहयोग




