पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी खुल्यो

नवलपुर टुडे

सारांश
चितवन, साउन २० । पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड पुनः संचालनमा आएको छ ।
राति दुई बजेतिर लेदाेसहितकाे पहिराे खसेपछि दुईतर्फी रूपमै सडक अवरूद्ध भएकाे थियो । आज विहान ८ बजे पहिरो पन्छाएर बाटो दुईतर्फी संचालनमा ल्याईएको चितवन प्रहरीले जनाएको छ ।
केहीदिन यता निरन्तर पहिरो खस्दै आएको भरतपुर–२९, मौरी खोलामा पुनः गएराति पहिरो खसेपछि हजारौं सवारी साधन सडकमै रोकिएका छन् ।

कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा

बाढीपहिरोका कारण गलकोटमा कति घरमा भयो क्षति ?

काम नगर्ने ६ निर्माण कम्पनी कालोसूचीमा, ३ वर्षसम्म खरिद प्रक्रियामा रोक

आज देशका यी भूभागमा वर्षाको सम्भावना

आजदेखि कांग्रेसको १५औँ महाधिवेशन, सवारीसाधनलाई विभिन्न स्थानमा पार्किङको व्यवस्था
अरुपनि पढ्नुहोस
सबै
नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

दाङमा थारु परिकारलाई ‘बजारीकरण’ गरिँदै

बाढी–पहिरोपछि म्याग्दीको पुनरुत्थान, सरकारी संयन्त्रसँगै स्थानीयवासीको हातेमालो

भोटेकोशी बाढी प्रभावितका लागि फिदिम नगरपालिकाद्वारा साढे ४७ लाख सहयोग




