तनहुँमा राहदानी फारम भर्न भीड

नवलपुर टुडे

सारांश
दमौली । जिल्ला प्रशासन कार्यालय तनहुँ परिसरमा राहदानी फाराम भर्न आउनेहरुको भीड लागेको छ। बुधबार राहदानी फाराम भर्ने सर्वसाधारणको भीड लागेको हो ।
निमित्त प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले एक दिनमा १ सय जनाको मात्र कोटा छुट्याउँदै आएकोमा भुलबस ४ सय जनाको नाम दर्ता हुन पुग्दा राहदानी फारम भर्नेको भीड लाग्न पुगेको जानकारी दिए ।
राहदानी फारम भर्नेको भीड बढे लगत्तै एक सय जनालाई मात्र बुधबार दिने व्यवस्था गरि अन्यलाई क्रमसः दिने हिसाबले फिर्ता पठाउने गरेको निमित्त प्रमुख जिल्ला अधिकारी गैरेको भनाई रहेको छ ।
राहदानी फारम भर्नेको भीडले जिल्ला प्रशासन कार्यालयको मुख्यद्धारदेखि गेटसम्म लाइन लागेको छ ।

दाङमा थारु परिकारलाई ‘बजारीकरण’ गरिँदै

बाढी–पहिरोपछि म्याग्दीको पुनरुत्थान, सरकारी संयन्त्रसँगै स्थानीयवासीको हातेमालो

भोटेकोशी बाढी प्रभावितका लागि फिदिम नगरपालिकाद्वारा साढे ४७ लाख सहयोग

महाकाल युवा शक्ति कपिलवस्तुको नगरस्तरीय कार्यालय उद्घाटन

भैरहवा दसगजाका स्थानीयले क्यारिङबाट क्विन्टल चिनी भित्र्याउँछन्
अरुपनि पढ्नुहोस
सबै
बाढीको भेलमा जीवन खोज्दै नेपाली सैनिक

‘लुम्बिनी बौद्ध सर्किट’सम्बन्धी सम्झौतासहित अध्ययन, अनुसन्धान प्रक्रिया सुरु

सेवा प्रवाहमा सुधारपछि देशभर सहज बन्दै पासपोर्ट सेवा

सेवा प्रवाहमा सुधारपछि देशभर सहज बन्दै पासपोर्ट सेवा – फोटो फिचर सहित




