कपिलवस्तुमा मोटरसाइकल रूखमा ठोक्किँदा दुईजनाको मृत्यु

नवलपुर टुडे

सारांश
धर्मेन्द्र कुमार कुर्मी
चन्द्रौटा, साउन १८ । कपिलवस्तुमा मोटरसाइकल दुर्घटना हुँदा आज बिहान दुईजनाको ज्यान गएको छ ।
बाणगंगा नगरपालिका–२, पिपराको मेचकुरीबाट लखनचोक आउँदै गरेको लु६४प ५७६२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई रूखमा ठोक्किएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक दीपकबावु केसीले बताए ।
दुर्घटनामा मोटरसाइकल चालक बाणगंगा–२ निवासी २५ वर्षीय रमेश विक र त्यसमा सवार २७ वर्षीय गोपाल विकको ज्यान गएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

भैरहवा दसगजाका स्थानीयले क्यारिङबाट क्विन्टल चिनी भित्र्याउँछन्

बाढीको भेलमा जीवन खोज्दै नेपाली सैनिक

‘लुम्बिनी बौद्ध सर्किट’सम्बन्धी सम्झौतासहित अध्ययन, अनुसन्धान प्रक्रिया सुरु

सेवा प्रवाहमा सुधारपछि देशभर सहज बन्दै पासपोर्ट सेवा

सेवा प्रवाहमा सुधारपछि देशभर सहज बन्दै पासपोर्ट सेवा – फोटो फिचर सहित
अरुपनि पढ्नुहोस
सबै

कपिलवस्तुमा बस–ट्रक ठोक्किँदा चालकको मृत्यु, ११ जना घाइते

सन्तानप्रति समर्पित तराई–मधेसमा जितिया व्रत सुरू

कैलालीमा बाघको आक्रमणबाट एक पुरुषको मृत्यु




