प्युठानका एक डोजर चालक अर्घाखाँचीमा मृत फेला

नवलपुर टुडे

सारांश
अर्घाखाँची । प्युठान जिल्लाका एक युवक अर्घाखाँची जिल्लामा मृत अवस्थामा भेटिएका छन । प्युठान गौमुखि गाउँपालिका – ४ पुजा निवासी डोजर चालक कुशल के.सी. मृत अवस्थामा फेला परेका हुन ।
प्यूठानबाट ब्यवसायिक कामका शिलशिलामा अर्घाखाँची पुगेका उनी ३ दिनदेखि परिवारको सम्पर्कमा थिएनन। मृतकको प्रकृति हेर्दा हत्या गरिएको आशंका गरिएको छ । हत्या हुनुपुर्व व्यवसायिक कामका लागि गएका उनिहरूसंग केहि ब्यक्तिहरुसँग रकम असुलीका क्रममा सामान्य विवाद भएको बुझिएको प्रहरीले बताएको छ ।
घटना स्थलको प्रकृति हेर्दा मृतकका आफन्तले शुनियोजित रुपमा हत्या गरिएको आशंका गरेका छन ! मृत अवस्थामा भेटिएको के.सि.को शवलाई पोष्टमार्टमपछि जिल्ला ल्याउने तयारी भइरहेको छ।
घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

भैरहवा दसगजाका स्थानीयले क्यारिङबाट क्विन्टल चिनी भित्र्याउँछन्

बाढीको भेलमा जीवन खोज्दै नेपाली सैनिक

‘लुम्बिनी बौद्ध सर्किट’सम्बन्धी सम्झौतासहित अध्ययन, अनुसन्धान प्रक्रिया सुरु

सेवा प्रवाहमा सुधारपछि देशभर सहज बन्दै पासपोर्ट सेवा

सेवा प्रवाहमा सुधारपछि देशभर सहज बन्दै पासपोर्ट सेवा – फोटो फिचर सहित
अरुपनि पढ्नुहोस
सबै

कपिलवस्तुमा बस–ट्रक ठोक्किँदा चालकको मृत्यु, ११ जना घाइते

सन्तानप्रति समर्पित तराई–मधेसमा जितिया व्रत सुरू

कैलालीमा बाघको आक्रमणबाट एक पुरुषको मृत्यु




