पुरानै पालिका फर्किए प्रमुख प्रशासकीय अधिकृत, पालिकाले गर्यो भब्य स्वागत

नवलपुर टुडे

सारांश
महेश सिंह
सिरहा । सिरहाको बिष्णुपुर गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत रबिन्द्र कुमार महतलाई पालिका अध्यक्ष सत्यनारायण यादव लगायत पालिकाको कर्मचारी, कार्यपालिकाका सदस्य निर्वाचित वडा अध्यक्षहरुले अधिकृत महतलाई भब्य स्वागत गरेका छन्।
पालिकाले स्वागत तथा सम्मान कार्यक्रमको आयोजना गरि अधिकृत महतलाई स्वागत गरेका हुन । केहि महिना अगाडी अधिकृत महतलाई सोही ठाउँबाट अर्कै ठाउँमा सरुवा गरेका थिए । महत पुरानै पालिकामा फर्किदा स्वागत तथा सम्मान गरिएको हो ।
सोमबार देखी पालिकामा हाजिरी भएका अधिकृत महत नियमिति पालिकाको काम सुचारु गर्ने पालिका अध्यक्ष यादवले बताए ।

भैरहवा दसगजाका स्थानीयले क्यारिङबाट क्विन्टल चिनी भित्र्याउँछन्

बाढीको भेलमा जीवन खोज्दै नेपाली सैनिक

‘लुम्बिनी बौद्ध सर्किट’सम्बन्धी सम्झौतासहित अध्ययन, अनुसन्धान प्रक्रिया सुरु

सेवा प्रवाहमा सुधारपछि देशभर सहज बन्दै पासपोर्ट सेवा

सेवा प्रवाहमा सुधारपछि देशभर सहज बन्दै पासपोर्ट सेवा – फोटो फिचर सहित
अरुपनि पढ्नुहोस
सबै

कपिलवस्तुमा बस–ट्रक ठोक्किँदा चालकको मृत्यु, ११ जना घाइते

सन्तानप्रति समर्पित तराई–मधेसमा जितिया व्रत सुरू

कैलालीमा बाघको आक्रमणबाट एक पुरुषको मृत्यु




