प्रदेश १ को ट्राफिक इन्चार्जमा श्याम महतोलाई जिम्मेवारी

नवलपुर टुडे

सारांश
महेश सिंह
सिरहा लहान १६ श्रावण । नेपाल प्रहरी र ट्राफिक प्रहरीमा दक्षता प्रदान गरेका र प्रहरी बुझिएका प्रहरी उपरीक्षक श्याम कुमार महतोलाई प्रदेश नम्बर १ का ट्राफिक इन्चार्जको जिम्मेवारी दिएका छन्।
बिगतमा मधेस प्रदेशको ट्राफिक इन्चार्जको जिम्मेवारी राम्रो निर्वाह गरेका उनी पुनः प्रदेश नम्बर १ का इन्चार्जको जिम्मेवारी पाएका छन् । पछिल्लो समय प्रहरी उपरीक्षक महतो अपराध अनुशन्धान बिभागको जिम्मेवारी समहालेका थिए।
CIB मा राम्रो कामको मुल्यांकन गर्दै प्रहरी उपरीक्षक महतोलाई प्रदेश नम्बर १ को ट्राफिक इन्चार्जमा सरुवा गरिएका छन्। केहि हप्ता अगाडी उनी मधेस प्रदेशको मुख्यमन्त्री मोहम्मद लाल बाबु राउतबाट उत्कृष्ट प्रहरीको दर्जा समेत पाएका थिए।

भैरहवा दसगजाका स्थानीयले क्यारिङबाट क्विन्टल चिनी भित्र्याउँछन्

बाढीको भेलमा जीवन खोज्दै नेपाली सैनिक

‘लुम्बिनी बौद्ध सर्किट’सम्बन्धी सम्झौतासहित अध्ययन, अनुसन्धान प्रक्रिया सुरु

सेवा प्रवाहमा सुधारपछि देशभर सहज बन्दै पासपोर्ट सेवा

सेवा प्रवाहमा सुधारपछि देशभर सहज बन्दै पासपोर्ट सेवा – फोटो फिचर सहित
अरुपनि पढ्नुहोस
सबै

कपिलवस्तुमा बस–ट्रक ठोक्किँदा चालकको मृत्यु, ११ जना घाइते

सन्तानप्रति समर्पित तराई–मधेसमा जितिया व्रत सुरू

कैलालीमा बाघको आक्रमणबाट एक पुरुषको मृत्यु




