अर्थमन्त्री जनार्दन शर्माले सम्हाले कार्यभार

नवलपुर टुडे

सारांश
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कार्यभार सम्हालेका छन् । बजेट निर्माणका समयमा करका दर हेरफेर गरेको आरोप लागेपछि राजीनामा दिएका शर्मा शनिवार मन्त्रीमा पुनः नियुक्त भएका थिए ।
शर्मामाथि आरोप लागेपछि छानबिनका लागि संसदीय समिति नै गठन गरिएको थियो । समितिले १७ दिनसम्म छानबिन गरेपछि आरोप प्रमाणित नभएपछि उनी पुनः अर्थमन्त्री बनेका हुन् । समितिको प्रतिवेदनमाथि नेकपा एमालेले भने असहमति जनाउँदै आएको छ । समितिमा रहेका एमाले सांसदहरूले फरक मत राखेका थिए ।
प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शनिवार शर्मालाई मन्त्री नियुक्त गरेकी थिइन् । शर्माले राष्ट्रपति भण्डारीबाट शनिवार नै शपथ गरेका थिए ।

भैरहवा दसगजाका स्थानीयले क्यारिङबाट क्विन्टल चिनी भित्र्याउँछन्

बाढीको भेलमा जीवन खोज्दै नेपाली सैनिक

‘लुम्बिनी बौद्ध सर्किट’सम्बन्धी सम्झौतासहित अध्ययन, अनुसन्धान प्रक्रिया सुरु

सेवा प्रवाहमा सुधारपछि देशभर सहज बन्दै पासपोर्ट सेवा

सेवा प्रवाहमा सुधारपछि देशभर सहज बन्दै पासपोर्ट सेवा – फोटो फिचर सहित
अरुपनि पढ्नुहोस
सबै

कपिलवस्तुमा बस–ट्रक ठोक्किँदा चालकको मृत्यु, ११ जना घाइते

सन्तानप्रति समर्पित तराई–मधेसमा जितिया व्रत सुरू

कैलालीमा बाघको आक्रमणबाट एक पुरुषको मृत्यु




