पाणिनी गाउँपालिकामा बेवारिसे शव फेला

नवलपुर टुडे

सारांश
सन्धिखर्क । अर्घाखाँचीको पाणिनी गाउँपालिकामा एउटा बेवारिसे शव फेला परेको छ ।
पाणिनी गाउँपालिका -२, पोखराथोकको जंंगलमा एक पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
डाँडाकटेरी जंगलमा फेला परेको शवको सनाखन गर्न लागिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी अर्जुन पौडेलले जानकारी दिए । सोही ठाउँबाट आजभन्दा ३ दिन पहिले दुई जना हराएका थिए ।

भैरहवा दसगजाका स्थानीयले क्यारिङबाट क्विन्टल चिनी भित्र्याउँछन्

बाढीको भेलमा जीवन खोज्दै नेपाली सैनिक

‘लुम्बिनी बौद्ध सर्किट’सम्बन्धी सम्झौतासहित अध्ययन, अनुसन्धान प्रक्रिया सुरु

सेवा प्रवाहमा सुधारपछि देशभर सहज बन्दै पासपोर्ट सेवा

सेवा प्रवाहमा सुधारपछि देशभर सहज बन्दै पासपोर्ट सेवा – फोटो फिचर सहित
अरुपनि पढ्नुहोस
सबै

कपिलवस्तुमा बस–ट्रक ठोक्किँदा चालकको मृत्यु, ११ जना घाइते

सन्तानप्रति समर्पित तराई–मधेसमा जितिया व्रत सुरू

कैलालीमा बाघको आक्रमणबाट एक पुरुषको मृत्यु




