मदरसा मदिन तुउलुम माविमा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

नवलपुर टुडे

सारांश
खुरसेद हजाम
नवलपरासी । पश्चिम् नवलपरासी प्रतापपुर गाउँपालिक वडा न ६ मदरसा मदिन तुउलुम मा.विमा आयोजना गरिएको सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सप्पन्न भएको छ ।
प्रतापपुर गा .पा वडा न ६ स्थित मदरसा मदिन तुउलुम मा .वि को प्रङगणमा आयोजना गरिएको कार्यक्रम मदरसा मदिन तुउलुम मा .वि का संचालक समितीका अध्यक्ष श्री साकिर अन्सारी अध्यक्षता तथा प्रतापपुर गाउँपालिक प्रमुख श्री उमेश चन्द्र यादवको प्रमुख अतिथि सम्म्पन भएकोे हो।
धर्मिक तथा सामुदायिक विद्यालय मदरसा मदिन तुउलु म
बिद्यार्थी तथा संचालक समितिको स्वागतका साथ सुरु भएको कार्यक्रममा राष्ट्रिय शैक्षिक सुधार आयोजना कार्यक्रमबाट बनेको ४ कोठा भवनलाई प्रतापपुर गा.पा प्रमुख उमेश चन्द यादवले रिबन काटी उद्घाटन समेत गर्नु भयो ।
उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि उमेश चन्द्र यादवले मदरसा मदिन तुउलुम मा.वि धर्मिक र सामुदायिक गाउँपालिक नभइ जिल्लामा एक उदाहरणनिय धर्मिक तथा सामुदायिक विद्यालयको रुपमा रहेको उहाँले धर्मिक र सामुदायिक विद्यालय जीवन उपयोगी शिक्षा नभइ उजवल भविष्य शिक्षाको रुपामा रहेका साथै पालिकाबाट पहल गरि छात्रावासको लागि भान्सा कोठा बनाउने बताउनु भयो।
धर्मिक र सामुदायिक विद्यालय रहेको मदरसा मदिना तुउलुम नवलपरासी जिल्लामा एउटा नमुना धर्मिक विद्यालयको रुपमा रहेको छ । यो विद्यालय जिल्ला भरिका एक मात्र धार्मिक र सामुदायिक मा.वि विद्यालय रहेको छ । जसमा कक्षा १ देखि १२ कक्षासम्म अध्यन अध्यापन हुनुका साथै छात्रवास पनि रहेको मदरसाका प्र .अ अमिर आजम बताउनु भयो।
उक्त कार्यक्रममा वडा न ६ का अध्यक्ष केशव प्रसाद अधिकारी लगायत तथा गणेश मा वि का प्र.अ अभिन्न्द्न शिघले कक्षा /१/९ सम्मका विद्यार्थी प्रथम, दृतिय र तृतिय आएका बिद्यार्थीलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरियो ।

भैरहवा दसगजाका स्थानीयले क्यारिङबाट क्विन्टल चिनी भित्र्याउँछन्

बाढीको भेलमा जीवन खोज्दै नेपाली सैनिक

‘लुम्बिनी बौद्ध सर्किट’सम्बन्धी सम्झौतासहित अध्ययन, अनुसन्धान प्रक्रिया सुरु

सेवा प्रवाहमा सुधारपछि देशभर सहज बन्दै पासपोर्ट सेवा

सेवा प्रवाहमा सुधारपछि देशभर सहज बन्दै पासपोर्ट सेवा – फोटो फिचर सहित
अरुपनि पढ्नुहोस
सबै

कपिलवस्तुमा बस–ट्रक ठोक्किँदा चालकको मृत्यु, ११ जना घाइते

सन्तानप्रति समर्पित तराई–मधेसमा जितिया व्रत सुरू

कैलालीमा बाघको आक्रमणबाट एक पुरुषको मृत्यु




